ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्वाभिमान लघुवित्तको पहिलो कारोबार कति ?

Jun 11, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ २८, काठमाडौं (अस) । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले स्वाभिमान लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबारको लागि रू. ९१ दशमलव ८४ देखि २७५ दशमलव ५२ सम्म मूल्य रेञ्ज तोकेको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिशेयर नेटवर्थको तीन गुणा सम्म मूल्य तोक्ने गरेको छ । कम्पनीको संकेत SMFBS रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)