ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मेरो माइक्रोफाइनान्सको बोलकबोल शेयरको बाँडफाँट तथा रकम फिर्ता

Jun 11, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नरहरि आचार्य

जेठ २८, काठमाडौं (अस) । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बाँडफाँटमा नपरेका आवेदकको शेयर बापतको रकम जेठ २८ गते देखि  फिर्ता हुने भएको छ । कम्पनीले जेठ २७ गते बोलकबोल शेयरको बाँडफाँट गरेको हो ।

आवेदनको क्रममा बैंक खाता उल्लेख नगरेका बोलपत्रकर्ताले सूचना प्रकाशित भएको मितिले तीन दिन भित्र विक्री प्रबन्धकको कार्यलयमा बैंक खाता उपलब्ध गराउन अनुरोध गरेको छ ।

कम्पनीले हकप्रद शेयरमा नबिकेको २ लाख ९ हजार ६४९ कित्ता शेयर जेठ ७ गते देखि १४ गते सम्म लिलाम विक्री खुल्ला गरेको थियो । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)