जेठ २८, काठमाडौं (अस) । युनियन हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको ७५ लाख कित्ता आईपीओ सूचिकृत भएको हो ।
कम्पनीले चैत १३ गतेदेखि वैशाख १२ गतेसम्म आईपीओ विक्री गरेको थियो । कम्पनीको कारोबार दोस्रो बजारमा नेप्सेले बुधवार ओपनिङ रेञ्ज दिएपछि हुनेछ ।