ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दोस्रो घण्टामा रू. १८ करोडको शेयर कारोबार(१ बजेको अपडेट )

Jun 11, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
जेठ २८, काठमाडौं(अस) । मंगलवार नेप्सेमा कारोबार भएको दोस्रो घण्टाको अवधिमा १५४ कम्पनीको रू. १८ करोड ६० लाख बराबरको शेयर कारोबार भएको छ । कृषि विकास र एनआइसि एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । कारोबार भएका ११ समूहको परिसूचकमा चार समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक बढेपछि नेप्से शून्य दशमलव ३८ अंकले बढेर १ हजार २७६ दशमलव २० विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक एक घण्टाको अवधिमा १ हजार २८१ दशमलव १९ विन्दुमा पुगेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)