ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अपर तामाकोशीको साधारण सभा स्थगित

Jun 26, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार ११, काठमाडौं (अस) । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको बुधवार हुने भनिएको साधारण सभा स्थगित भएको छ । सभामा गणपुरक संख्या नपुगेकोले सभा स्थगित भएको हो । अर्को सूचना प्रकाशित गरी आगामी सभाको जानकारी गराइने भएको छ । सभाले सञ्चालक समितिमा चार सर्वसाधारण शेयरधनीहरुलाई समेट्ने कार्यक्रम थियो । कम्पनीले चार जना सञ्चालकको निर्वाचनका लागि वार्षिक साधारण सभा बोलाएको हो । यसै वर्ष सर्वसाधारणलाई आईपीओ विक्री गरेको कम्पनीले सञ्चालकमा पनि सर्वसाधारणको प्रतिनिधित्व गराउन लागेको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २१ गते बुक क्लोज गरेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)