ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कुमारी बैंक र लक्ष्मी क्यापिटलले माग्यो डिम्याट खाताको नविकरण शुल्क

Jul 2, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नरहरि आचार्य
असार १७, काठमाडौं(अस) । कुमारी बैंक र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले डिम्याट खाता खोलेका खातावालाहरुसँग वार्षिक शुल्क बुझाउन सूचना जारी गरेका छन् । कुमारी बैंकबाट आव २०७५/०७६ भित्र कुनै पनि शाखाबाट खोलिएको डिम्याट खाताको वार्षिक शुल्क रू. १०० पायक पर्ने शाखा कार्यालयमा बुझाउनु पर्ने छ । त्यस्तै, लक्ष्मी बैंक तथा लक्ष्मी क्यापिटलले पनि डिम्याट खाताको वार्षिक बुझाउन सूचना जारी गरेको छ । आव २०७५/०७६ भित्र कुनै पनि शाखाबाट खोलिएको डिम्याट खाताको वार्षिक शुल्क जम्मा गर्न भनिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)