ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेरुडे लघुवित्तको वोनस शेयर नेप्सेमा सुचिकृत

Jul 2, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार १७, काठमाडौं (अस) । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको वोनस शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सुचिकृत भएको छ । कम्पनीको ५ लाख १८ हजार ६७० कित्ता वोनस सुचिकृत भएको हो । सुचिकृत भएको शेयर केहि दिनमा दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)