ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अफ्रिकी परियोजनाका लागि ३ अर्ब २० करोड डलर ऋण स्वीकृत

Jul 2, 2019  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार १७, बेइजिङ । चिनियाँ विकास बैंक (सीडीबी) ले अफ्रिकाका ४० ओटा वित्तीय संस्थाहरुलाई ३ अर्ब २० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउन सहमत भएको छ । सीडीबीसँग चीन–अफ्रिका अन्तर बैंक संघ (काइबा)सँग आबद्ध १० ओटा सदस्य बैंक रहेका छन् । यी बैंक मार्फत अफ्रिकामा पूर्वाधार, साना तथा मझौला उद्यम र अन्य क्षेत्रका १६ ओटा परियोजनाका लागि १ अर्ब ८० करोड डलरका कार्यक्रम स्वीकृत गरिएको छ । सीडीबीको अग्रसरतामा सन् २०१८ को सेप्टेम्बरमा काइबा स्थापना गरिएको थियो । काइबामा सीडीबी र १६ ओटा अफ्रिकी वित्तीय संस्थाहरु सदस्य रहेका छन् । रासस/ सिन्ह्वा
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)