असार २२, काठमाडौं(अस) । सूर्योदय लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको छ । कम्पनीले त्रिलोक लघुवित्त वित्तीय संस्थालाई गाभ्ने निर्णय भएकाले शेयर कारोबार रोक्का भएको हो ।
कम्पनीको शेयर कारोबार मर्जर कार्य सम्पन्न नहुन्जेलसम्मको लागि रोक्का हुनेछ ।