ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लाइफ इन्स्योरेन्स कर्पोरेशनको वार्षिक साधारण सभा साउन २४ मा

Jul 11, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार २६, काठमाडौं(अस) । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको १७औं वार्षिक साधारण सभा साउन २४ गते नेपाल पुलिस क्लबको सभाहल भृकुटिमण्डपमा हुने भएको छ । साधारण सभाको प्रस्तावमा ३४ दशमलव ४६२ प्रतिशत बोनस शेयर र ३५ दशमलव ५३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव छ । साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका साउन ९ गते देखि २४ गते सम्म बन्द रहनेछ । साउन ८ गते सम्म शेयर किन्ने शेयरधनीले उक्त लभांश पाउनेछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)