ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सूर्या लाइफ इन्स्योरेन्सको हकप्रदले कति पायो रेटिङ ?

Jul 11, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार २६, काठमाडौं(अस) । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने ७० प्रतिशत हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । कम्पनीले पूँजी वृद्धिका लागि हकप्रद शेयर जारी गर्न लागेको हो । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषत भन्दा तल रहेको जनाउँछ । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पूँजी रू.२ अर्ब पुर्‍याउन निर्देशन दिएसँगै कम्पनीले हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)