ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्धन उत्थानको स्वतन्त्र सञ्चालकमा शरदनिधि तिवारी

Jul 11, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नरहरि आचार्य
असार २, काठमाडौं (अस) । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा शरदनिधि तिवारी नियुक्त भएका छन् । कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले तिवारीलाई नियुक्त गरेको हो । असार २५ गते देखि लागू हुने गरी उनको नियुक्त भएको कम्पनीले बताएको छ ।  
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)