एनआइसी एशिया ब्यालेन्स फन्डले १२ करोड ५० लाख इकाई विक्रीमा ल्याउने, सेबोनबाट पायो स्वीकृति
Jul 11, 2019
 
लगानी
असार २६, काठमाडौं(अस) । एनआइसी एशिया ब्यालेन्स फन्डले १२ करोड ५० लाख इकाई विक्रीमा ल्याउने भएको छ ।
नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) बाट असार २५ गते स्वीकृति पाएसँगै विक्रीमा आउने भएको हो । फन्ड म्यानेजर एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।