ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्पोरेट डेभलपमेण्ट बैंकको सभामा के-के छन् प्रस्ताव ?

Jul 11, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार २६, काठमाडौं(अस) । कर्पोरेट डेभलपमेण्ट बैंकको ११ औं वार्षिक साधारण सभा असार २७ गते शुक्रवार बैंकको शाखा कार्यालय घण्टाघर, विरगञ्जमा हुने भएको छ । बैंकको जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभामा बैंक र अन्य कुनै बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने सम्बन्धी कार्य पुरा गर्न सञ्चालक समितिलाई पुर्ण अख्तियारी दिने प्रस्ताव रहेको छ । साथै सभाले आव २०७४/७५ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र लेखा परिक्षकको नियुक्ती र पारिश्रमिक समेत तोक्ने प्रस्ताव पारित गर्ने छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)