ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वाणिज्य बैंकहरूमा एक सातामै थपियो ११ अर्ब निक्षेप

२०७९ भदौ, २०  
शेयर / बैङ्किङ गतिविधि बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

भदौ २०, काठमाडौ । वाणिज्य बैंकहरूमा एक साताको अवधिमा ११ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

नेपाल बैंकर्स संघका अनुसार भदौ १० गतेसम्म ४४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप रहेकोमा भदौ १७ गते बढेर ४४ खर्ब ३७ अर्ब पुगेको छ । 

बैंकर्सका अनुसार बैंकमा नगद थपिएसँगै कर्जा प्रवाह पनि बढेको छ । भदौ १७ गतेसम्म १ अर्ब रुपैयाँले बढेर कर्जा प्रवाह ४१ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)