ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अमेरिकी डलरको मूल्य बढ्यो, युरोको घट्यो, कस्तो छ अन्य मुद्राको विनिमयदर ?

२०८० जेठ, १८  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले (NRB) बिहीवार अमेरिकी डलरको (Dollar) विनिमयदर  (Exchange rate) बढाएको छ ।

नेपाल राष्ट्र बैंकका (NRB) अनुसार आज १ अमेरिकी डलरको खरीददर १३२ रूपैयाँ ६ पैसा र विक्रीदर १३२ रूपैयाँ ६६ पैसा तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीददर १३२ रूपैयाँ ४ पैसा र विक्रीदर १३२ रूपैयाँ ६४ पैसा कायम भएको थियो ।

आज युरोको (Euro) भाउ भने घटेको छ । आज प्रतियुरोको भाउ खरीददर १४१ रूपैयाँ ०३ पैसा र विक्रीदर १४१ रूपैयाँ ६७ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीददर १४१ रूपैयाँ ६९ पैसा र विक्रीदर १४२ रूपैयाँ ३४ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, आज चिनियाँ युआन  (Chinese yuan) को भाउ पनि घटेको छ । आज १ युआनको खरीददर १८ रूपैयाँ ५८ पैसा र विक्रीदर १८ रूपैयाँ ६६ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनिया युआनको खरीददर १८ रूपैयाँ ६६ पैसा र विक्रीदर १८ रूपैयाँ ७४ पैसा कायम भएको थियो ।

कस्तो छ अन्य मूद्राको विनिमयदर ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)