ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटिजन्स बैंकका ग्राहकलाई ब्लुबर्ड क्लिनिकमा छूट

२०८० जेठ, १९  
शेयर / बैङ्किङ गतिविधि विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको थापथलीस्थित ब्लुबर्ड इन्टरनेसनल क्लिनिकबीच बैंकका कार्डवाहक ग्राहकलाई विशेष छूट दिने सहमति भएको छ । सम्झौताअनुसार बैंकका कार्डवाहकले क्लिनिकमा १० प्रतिशतसम्मको छूट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंककोे छ । बैंकले डिजिटल बैंकिङको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)