ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अमेरिकी डलरको मूल्य घट्यो, युरोको बढ्यो, कस्तो छ अन्य मुद्राको विनिमय दर ?

२०८० जेठ, २४  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)ले बुधवार अमेरिकी डलर (Dollar)को विनिमय दर  (Exchange rate) घटाएको छ । राष्ट्र बैंक (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ ८८ पैसा र विक्री दर १३२ रुपैयाँ ४८ पैसा तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ ९८ पैसा र विक्री दर १३२ रुपैयाँ ५८ पैसा कायम भएको थियो ।

आज युरो (Euro)को भाउ भने बढेको छ । आज प्रतियुरोको  खरीद दर १४१ रुपैयाँ ०५ पैसा र विक्री दर १४१ रुपैयाँ ६९ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४१ रुपैयाँ ०९ पैसा र विक्री दर १४१ रुपैयाँ ७३ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, आज चिनिया युआन (Chinese Yuan) को भाउ भने घटेको छ । आज १ चिनिया युआनको खरीद दर १८ रुपैयाँ ५२ पैसा र विक्री दर १८ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

अघिल्लो दिन १ चिनिया युआनको खरीद दर १८ रुपैयाँ ५४ पैसा र विक्री दर १८ रुपैयाँ ६२ पैसा कायम भएको थियो ।

कस्तो छ अन्य मुद्राको विनिमय दर ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)