ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अमेरिकी डलर र युरोको मूल्य बढ्यो, कस्तो छ अन्य मुद्राको विनिमय दर ?

२०८० जेठ, २६  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)ले शुक्रवार अमेरिकी डलर (Dollar)को विनिमय दर  (Exchange rate) बढाएको छ ।राष्ट्र बैंक (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ ८१ पैसा र विक्री दर १३२ रुपैयाँ ४१ पैसा तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ ७८ पैसा र विक्री दर १३२ रुपैयाँ ३८ पैसा कायम भएको थियो ।

आज युरो (Euro)को भाउ पनि बढेको छ । आज प्रतियुरोको खरीद दर १४१ रुपैयाँ ४३ पैसा र विक्री दर १४२ रुपैयाँ ०८ पैसा कायम भएको छ । अघिल्लो दिन १ युरोको खरीद दर १४१ रुपैयाँ १८ पैसा र विक्री दर १४१ रुपैयाँ ८२ पैसा थियो ।

त्यसैगरी, आज चिनिया युआन  (Chinese yuan)को भाउ भने घटेको छ । आज १ चिनिया युआनको खरीद दर १८ रुपैयाँ ४९ पैसा र विक्री दर १८ रुपैयाँ ५७ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनिया युआनको खरीद दर १८ रुपैयाँ ५२ पैसा र विक्री दर १८ रुपैयाँ ६१ पैसा कायम भएको थियो ।

कस्तो छ अन्य मुद्राको विनिमय दर ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)