ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कामना सेवा विकास बैंक र भ्याली स्टेट कलेजबीच सम्झौता 

२०८० जेठ, २६  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कामना सेवा विकास बैंक र चितवनको भरतपुरस्थित ‘भ्याली स्टेट कलेज’बीच जनशक्ति आपूर्तिसम्बन्धी सम्झौता भएको छ ।

बैंकलाई चाहिने दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिका लागि सहयोग आदानप्रदान गर्ने सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतापश्चात् बैंकले कलेजका विद्यार्थीलाई इन्टर्नशिप प्रोग्रामको व्यवस्था समेत गर्ने बताइएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)