ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्थिक अभियान तथ्यांकोवाच : २ अर्ब ९२ करोडको पेपरबोर्ड आयात

२०८० जेठ, ३०  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं  । प्याकेजिङ उद्योग र उच्च गुणस्तरको छपाइ पोष्टकार्डको कच्चापदार्थको रूपमा रहेको पेपरबोर्ड आयातमा ठूलो वृद्धि देखिएको छ । आर्थिक वर्ष २००८/०९ मा रू. १२ करोड बराबर रहेको यस्तो आयात आर्थिक वर्ष २०२१/२२ मा रू. २ अर्ब ९२ करोड पुगेको छ । औद्योगिक कच्चापदार्थको रूपमा रहेको यस वस्तुको आयात बढ्नुले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको पुष्टि हुन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)