ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अमेरिकी डलर र युरोको मूल्य बढ्यो, कस्तो छ अन्य मुद्राको विनिमय दर ? 

२०८० असार, ६  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)ले बुधवार अमेरिकी डलर (Dollar)को विनिमय दर (Exchange Rate) बढाएको छ । राष्ट्र बैंक (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ १० पैसा र विक्री दर १३१ रुपैयाँ ७० पैसा तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ८० पैसा र विक्री दर १३१ रुपैयाँ ४० पैसा कायम भएको थियो । 

आज युरो (Euro)को भाउ पनि बढेको छ । आज प्रतियुरोको खरीद दर १४३ रुपैयाँ २७ पैसा र विक्री दर १४३ रुपैयाँ ९२ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४२ रुपैयाँ ८१ पैसा र विक्री दर १४३ रुपैयाँ ४६ पैसामा कारोबार भएको थियो । 

त्यसैगरी, आज चिनियाँ युआन (Chinese Yuan) को भाउ भने स्थिर छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ २७ पैसा र विक्री दर १८ रुपैयाँ ३५ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ २७ पैसा र विक्री दर १८ रुपैयाँ ३५ पैसा कायम भएको थियो ।

कस्तो छ अन्य मुद्राको विनिमय दर ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)