ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दराजको ‘पे–डेको झट्का’ 

२०८० असार, ७  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । अनलाइन बजार दराजले ‘पे–डेको झट्का’ अभियान घोषणा गरेको छ । उक्त अभियानका अनुसार प्रत्येक महीनाको ७ गते सपिङ गर्दा आकर्षक छूट दिइने बताइएको छ । किनमेल मात्र नभई बचतमा पनि जोड दिने भन्दै मासिक आम्दानी गर्नेका लागि उच्चस्तरीय सपिङ अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको बताइएको छ ।

अभियानअन्तर्गत हरेक महीनाको ७ गते दराजबाट सामान खरीद गर्दा ग्राहकले निःशुल्क डेलिभरीको सुविधा पाउनेछन् । साथै रू. ७७७ सम्मका भौचर समेत पाइने बताइएको छ । अभियानको क्रममा ई–सेवामार्फत भुक्तानी गर्दा २० प्रतिशत छूट र दराजमलबाट सामान किन्दा ‘मेगा गिभ अवे’को रूपमा ‘सामसङ ग्यालेक्सी एमओ४’ प्राप्त गर्न सकिने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)