ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संस्थामा छूट

२०८० असार, ८  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले वीरगञ्जका विभिन्न संस्थाहरूसँग छूटसम्बन्धी सम्झौता गरेको छ । सम्झौतापश्चात् बैंकका ग्राहकले ती संस्थाका विभिन्न सेवामा छूट प्राप्त गर्ने बताइएको छ ।

बैंकका ग्राहकले ‘क्याफे मोका’का सेवामा १५ प्रतिशतसम्म, ‘लक्ष्मी प्याराडाइज’का सेवामा १५ प्रतिशतसम्म र ‘माल्ट एण्ड माल्ट प्रालि’का सेवामा २० प्रतिशतसम्म छूट पाउने बताइएको छ । डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानीमा प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको बैंकले जानकारी दिएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)