ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ई-सेवामार्फत जीवन बीमा नवीकरण गर्दा क्यासब्याक 

२०८० असार, १७  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । ई-सेवामार्फत जीवन बीमाको नवीकरण गर्दा रू. ५० हजार जित्न सकिने भएको छ । अनलाइनमार्फत कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले ई-सेवाले यो अफर ल्याएको जानकारी दिएको छ ।

यस अफरमा बैंक लिंक एकाउन्टमार्फत भुक्तानी गर्दा हरेक दिन एकजनाले रू. १ हजार क्यासब्याक प्राप्त गर्ने र योजनाको अन्त्यमा एकजना विजेताले रू. ५० हजार जित्न सक्ने बताइएको छ । यो योजना असार २५ गतेसम्म सञ्चालन हुने कम्पनीको भनाइ छ ।

दैनिक क्यासब्याक विजेताको घोषणा हरेक हप्ताको अन्त्यमा ई–सेवाको फेसबुक पेज तथा ब्लगमार्फत गरिने बताइएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)