ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघसंस्थामा छूट

२०८० असार, १७  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ग्राहकलाई विभिन्न संस्थाका सेवा सुविधामा छूट व्यवस्थाका लागि सम्झौता गरेको छ । सम्झौतापश्चात् बैंकका ग्राहकले ती संस्थाका विभिन्न सेवामा छूट प्राप्त गर्न सक्ने बताइएको छ ।

सम्झौताअनुसार ग्राहकले बाराको निजगढस्थित निजगढ बर्गर हाउस एण्ड क्रन्ची चिकेन, नेपाल फेन्सी स्टोर, फायरउड सेकुवा एण्ड तन्दुरी भान्सा घर र किड्स कलेक्सनमा १० प्रतिशतसम्मको छूट पाउने भएका हुन् ।

डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको बैंकले जानकारी दिएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)