ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर 

२०८० असार, २४  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर भएको छ । कम्पनीको हालै सम्पन्न सञ्चालक समिति बैठकले स्वतन्त्र सञ्चालकमा महेश प्रसाद काफ्ले र नगीमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो । 

यस कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरू यादव कुमार श्रेष्ठ र रमा कान्त बरालको राजीनामा स्वीकृत भएको कम्पनीले आज जारी गरेको प्रेस विज्ञप्तिमा छ । साथै, गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी राम प्रसाद श्रेष्ठ र अनिल रेग्मी सञ्चालकको रूपमा नियुक्त कम्पनीले जानकारी दिएको छ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)