ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अमेरिकी डलर र युरोको मूल्य बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमयदर ?

२०८० साउन, ३०  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले (NRB) मंगलवार अमेरिकी डलरको (Dollar) विनिमयदर  (Exchange rate) बढाएको छ । नेपाल राष्ट्र बैंकका (NRB) अनुसार आज १ अमेरिकी डलरको खरीददर १३२ रूपैयाँ ४३ पैसा र विक्रीदर १३३ रूपैयाँ ०३ पैसा तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीददर १३२ रूपैयाँ २६ पैसा र विक्रीदर १३२ रूपैयाँ ८६ पैसा कायम भएको थियो ।

आज युरोको (Euro) भाउ पनि बढेको छ । आज प्रतियुरोको भाउ खरीददर १४४ रूपैयाँ ९३ पैसा र विक्रीदर १४५ रूपैयाँ ५९ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीददर १४४ रूपैयाँ ७७ पैसा र विक्रीदर १४५ रूपैयाँ ४३ पैसामा कारोबार भएको थियो ।

त्यसैगरि, आज चिनिया युआन  (Chinese Yuan ) को भाउ भने घटेको छ । आज १ चिनिया युआनको खरीददर १८ रूपैयाँ २४ पैसा र विक्रीदर १८ रूपैयाँ ३३ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनिया युआनको खरीददर १८ रूपैयाँ २७ पैसा र विक्रीदर १८ रूपैयाँ ३६ पैसा कायम भएको थियो ।

कस्तो छ अन्य मूद्राको विनिमयदर ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)