ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अमेरिकी डलरको मूल्य स्थिर, युरोको घट्यो, कस्तो छ अन्य मुद्राको विनिमय दर ?

२०८० साउन, ३१  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले (Nepal Rastra Bank)ले बुधवार अमेरिकी डलरको (Dollar) विनिमय दर (Exchange rate) स्थिर राखेको छ । राष्ट्र बैंकका (NRB) अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ४३ पैसा र विक्री दर १३३ रुपैयाँ ०३ पैसा तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ४३ पैसा र विक्री दर १३३ रुपैयाँ ०३ पैसा कायम भएको थियो ।

आज युरोको (Euro) भाउ भने घटेको छ । आज प्रतियुरोको खरीद दर १४४ रुपैयाँ ८० पैसा र विक्री दर १४५ रुपैयाँ ४६ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४४ रुपैयाँ ९३ पैसा र विक्री दर १४५ रुपैयाँ ५९ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, आज चिनियाँ युआन (Chinese Yuan) को भाउ पनि घटेको छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १८ पैसा र विक्री दर १८ रुपैयाँ २६ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ २४ पैसा र विक्री दर १८ रुपैयाँ ३३ पैसा कायम भएको थियो ।

कस्तो छ अन्य मुद्राको विनिमय दर ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)