काठमाडौं । नेपाल राष्ट्र बैंक (NRB)ले मंगलवार अमेरिकी डलर (Dollar)को विनिमय दर (Exchange rate) बढाएको छ । राष्ट्र बैंक (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ १० पैसा र विक्री दर १३२ रुपैयाँ ७० पैसा तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ ०५ पैसा र विक्री दर १३२ रुपैयाँ ६५ पैसा कायम भएको थियो ।
आज युरो (Euro)को भाउ पनि बढेको छ । आज प्रतियुरोको खरीद दर १४२ रुपैयाँ ७२ पैसा र विक्री दर १४३ रुपैयाँ ३७ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४२ रुपैयाँ २८ पैसा र विक्री दर १४२ रुपैयाँ ९३ पैसा थियो ।
त्यसैगरी, आज चिनियाँ युआन (Chinese Yuan)को भाउ पनि बढेको छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १७ पैसा र विक्री दर १८ रुपैयाँ २५ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १८ पैसा र विक्री दर १८ रुपैयाँ २७ पैसा कायम भएको थियो ।
कस्तो छ अन्य मुद्राको विनिमय दर ?