ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कामना सेवा विकास बैंकका ग्राहकलाई एटिक रेष्टुरेन्टमा छूट

२०८० असोज, २  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कामना सेवा विकास बैंक र एटिक ग्रुप प्रालिबीच मंगलवार छ्रूटसम्बन्धी सम्झौता भएको छ । सम्झौताअन्तर्गत बैंकमा आबद्ध ग्राहकले काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वरस्थित एटिक रेष्टुरेन्टलेप्रदान गर्ने सेवामा १० प्रतिशत सम्मको छूट प्राप्त गर्ने बताइएको छ । 

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकको भनाइ छ । यस सम्झौताबाट बैंकसँग आबद्ध ग्राहकले विशेष लाभ लिने बैंकको विश्वास छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)