ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल एसबिआई बैंकका ग्राहकलाई ओम हस्पिटलमा छूट

२०८० असोज, १०  
बजार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल एसबिआई बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच छूटसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहक, कार्ड प्रयोगकर्ता तथा योनो नेपाल एसबिआई मोबाइल एप प्रयोगकर्ताले छूट प्राप्त गर्ने बताइएको छ । बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देको उपस्थितिमा नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम र हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । उक्त अवसरमा बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कान्त साथै बैंक तथा हस्पिटलका वरिष्ठ अधिकारीको उपस्थिति थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)