ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अमेरिकामा नेपालप्रति एनआरएनको दायित्व र अधिकारमाथि विमर्श

२०८० असोज, १०  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। अमेरिकाका ओहायोमा ‘नेपालप्रति गैरआवासीय नेपालीको दायित्व र अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका, ओहायो च्याप्टर र स्थानीय नेपाली संस्था सेन्ट्रल ओहायो नेपाली एसोसिएसन र एसोसिएसन अफ नेपाली तराई इन अमेरिकाको संयुक्त आयोजनामा र हिमालयन एडल्ट डे केयर सेन्टरको प्रायोजनमा शनिवार उक्त कार्यक्रम भएको हो ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीका अध्यक्ष सांसद डा. सिके राउतले संघीय लोकतान्त्रिक गणतन्त्र सफल भएको बताए । त्यस्तै कांग्रेस नेता तथा सांसद रूपा विश्वकर्माले आफ्नो पार्टीले युवाको प्रतिनिधित्व गर्दै देशको विकासमा टेवाका साथै प्रवासमा रहेका नेपालीलाई स्वदेश फर्किने वातावरण सृजना गर्न पहल गरिरहेको बताइन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)