काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवार अमेरिकी डलरको विनिमयदर घटाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीददर १३२ रूपैयाँ ८० पैसा र विक्रीदर १३३ रूपैयाँ ४० पैसा तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीददर १३२ रूपैयाँ ८६ पैसा र विक्रीदर १३३ रूपैयाँ ४६ पैसा कायम भएको थियो ।
आज युरोको भाउ पनि घटेको छ । आज प्रतियुरोको भाउ खरीददर १३९ रूपैयाँ ८९ पैसा र विक्रीदर १४० रूपैयाँ ५२ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीददर १४० रूपैयाँ २२ पैसा र विक्रीदर १४० रूपैयाँ ८५ पैसामा कारोबार भएको थियो ।
त्यसैगरि, आज चिनिया युआनको भाउ भने बढेको छ । आज १ चिनिया युआनको खरीददर १८ रूपैयाँ १८ पैसा र विक्रीदर १८ रूपैयाँ २७ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनिया युआनको खरीददर १८ रूपैयाँ १७ पैसा र विक्रीदर १८ रूपैयाँ २५ पैसा कायम भएको थियो ।
कस्तो छ अन्य मूद्राको विनिमयदर ?