ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अमेरिकी डलर र युरोको मूल्य घट्यो, कस्तो छ अन्य मुद्राको विनिमय दर ?

२०८० असोज, १४  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवार (आज) अमेरिकी डलरको विनिमय दर घटाएको छ । राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ५७ पैसा र विक्री दर १३३ रुपैयाँ १७ पैसा तोकेको छ ।

अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ८० पैसा र विक्री दर १३३ रुपैयाँ ४० पैसा कायम भएको थियो । आज युरोको भाउ पनि घटेको छ । आज प्रतियुरोको भाउ खरीद दर १४० रुपैयाँ ४७ पैसा र विक्री दर १४१ रुपैयाँ ११ पैसा कायम भएको छ ।

अघिल्लो दिन युरोको खरीद दर १३९ रुपैयाँ ८९ पैसा र विक्री दर १४० रुपैयाँ ५२ पैसामा कारोबार भएको थियो । त्यसैगरी, आज चिनियाँ युआनको भाउ पनि घटेको छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १६ पैसा र विक्री दर १८ रुपैयाँ २४ पैसा कायम भएको छ ।

अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १८ पैसा र विक्री दर १८ रुपैयाँ २७ पैसा कायम भएको थियो ।

कस्तो छ अन्य मुद्राको विनिमय दर ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)