ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अमेरिकी डलरको र चिनियाँ युआनको मूल्य स्थिर, कस्तो छ अन्य मुद्राको विनिमय दर ?

२०८० असोज, १६  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवार अमेरिकी डलरको विनिमय दर स्थिर राखेको छ । राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ५७ पैसा र विक्री दर १३३ रुपैयाँ १७ पैसा तोकेको छ । अघिल्लो दिन पनि १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ५७ पैसा र विक्री दर १३३ रुपैयाँ १७ पैसा नै थियो ।

आज युरोको भाउ भने घटेको छ । आज प्रतियुरोको खरीद दर १३९ रुपैयाँ ६६ पैसा र विक्री दर १४० रुपैयाँ २९ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४० रुपैयाँ १५ पैसा र विक्री दर १४० रुपैयाँ ७९ पैसा थियो ।

त्यसैगरी, आज चिनियाँ युआनको भाउ पनि स्थिर छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १६ पैसा र विक्री दर १८ रुपैयाँ २४ पैसा कायम भएको छ । अघिल्लो दिन पनि १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १६ पैसा र विक्री दर १८ रुपैयाँ २४ पैसा थियो ।

कस्तो छ अन्य मुद्राको विनिमय दर ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)