ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अमेरिकी डलरको मूल्य बढ्यो, युरोको घट्यो, कस्तो छ अन्य मुद्राको विनिमयदर ?

२०८० असोज, २३  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवार अमेरिकी डलरको विनिमयदर बढाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीददर १३२ रूपैयाँ ९३ पैसा र विक्रीदर १३३ रूपैयाँ ५३ पैसा तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीददर १३२ रूपैयाँ ९० पैसा र विक्रीदर १३३ रूपैयाँ ५० पैसा कायम भएको थियो ।

आज युरोको भाउ भने घटेको छ । आज प्रतियुरोको भाउ खरीददर १३९ रूपैयाँ ९२ पैसा र विक्रीदर १४० रूपैयाँ ५५ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीददर १४० रूपैयाँ ७१ पैसा र विक्रीदर १४१ रूपैयाँ ३४ पैसामा कारोबार भएको थियो ।

त्यसैगरि, आज चिनिया युआनको भाउ भने बढेको छ । आज १ चिनिया युआनको खरीददर १८ रूपैयाँ २३ पैसा र विक्रीदर १८ रूपैयाँ ३१ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनिया युआनको खरीददर १८ रूपैयाँ २० पैसा र विक्रीदर १८ रूपैयाँ २८ पैसा कायम भएको थियो । 

कस्तो छ अन्य मूद्राको विनिमयदर ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)