ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डलरको मूल्य हालसम्मकै उच्च, कस्तो छ अन्य मुद्राको विनिमय दर ?

२०८० कात्तिक, १६  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । डलरको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ९७ पैसा र विक्री दर १३३ रुपैयाँ ५७ पैसा तोकिएको छ । 

यसअघि डलरले गत असोज ३० मा नयाँ रेकर्ड बनाएको थियो । उक्त समयमा डलरको खरीद दर १३२ रुपैयाँ ९५ पैसा र विक्री दर १३३ रुपैयाँ ५५ पैसा थियो । 

आज युरोको भाउ भने घटेको छ । आज प्रतियुरोको भाउ खरीद दर १४० रुपैयाँ १७ पैसा र विक्री दर १४० रुपैयाँ ८० पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४१ रुपैयाँ ७२ पैसा र विक्री दर १४२ रुपैयाँ ३६ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, आज चिनियाँ युआनको भाउ भने स्थिर छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १७ पैसा र विक्री दर १८ रुपैयाँ २५ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १७ पैसा र विक्री दर १८ रुपैयाँ २५ पैसा कायम भएको थियो । 

कस्तो छ अन्य मुद्राको विनिमय दर ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)