ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्राइम बैंकले गर्‍यो २५ लाख  ५१ हजार सहयोगको घोषणा

२०८० कात्तिक, २०  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। प्राइम कमर्सियल बैंक लिमिटेडले जाजरकोट भूकम्पका प्रभावितको राहतका लागि २५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । बैंकले भूकम्प पीडितको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त सहयोग उपलब्ध गराउने बताएको छ । बैंकले भूकम्पमा परी दिवंगत भएका नागरिकका परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)