ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावितका लागि खाद्यान्न सहयोग

२०८० मंसिर, ४  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। सिद्घार्थ बैंक लिमिटेडले जाजरकोट र रुकुमका भूकम्प प्रभावितका लागि राहत स्वरूप खाद्यान्न सामग्रीे सहयोग गरेको छ । ४५० भन्दा बढी घर परिवारलाई लक्षित गरी जिल्ला विपद् व्यवस्थापन समिति रुकुमद्वारा सञ्चालित ‘एकद्वार राहत संकलन र वितरण केन्द्र’लाई चामल, दाल, नून, तेल र मसला जस्ता खाद्यान्न सामग्रीेको प्याकेज हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ । विभिन्न समयमा दैवी प्रकोपमा परेका प्रभावितकोे उद्धार र पुन:स्थापनाको कार्यमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आएको र यो सहयोग त्यसकै निरन्तरता भएको बैंकको भनाइ छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)