ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल एसबिआई मर्चेन्टको आठौं वार्षिक साधारणसभा सम्पन्न

२०८० मंसिर, ६  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको आठौं वार्षिक साधारणसभा मंगलवार काठमाडौंमा सम्पन्न भएको छ । उक्त सभाले कम्पनीको आर्थिक वर्ष (आव) २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण पारित गरेको छ । साधारणसभाले कम्पनीमा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नन्दनहरि शर्मालाई चार वर्षका लागि नियुक्त गरेको छ । सभाले आव २०८०/८१ को कम्पनीको लेखापरीक्षण गर्न एपी एण्ड एशोसिएट्सलाई लेखापरीक्षकमा नियुक्त गर्दै पारिश्रमिक अनुमोदन गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)