ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ज्योति विकास बैंकका ग्राहकलाई ‘सी फूड ट्रेडर्स’मा छूट 

२०८० मंसिर, १७  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। ज्योति विकास बैंकका ग्राहकलाई काठमाडौं महानगरपालिका–१५ स्थित ‘सी फुड ट्रेडर्स’ले छूट दिने भएको छ । ट्रेडर्सले माछा–मासु लगायतका अन्य फ्रोजन खाद्यमा २७ प्रतिशतसम्मको छूट दिने सहमति भएको हो । सम्झौतापत्रमा बैंकका चिफ मार्केटिङ अफिसर बलदेव थापा र ट्रेडसका सञ्चालक प्रिती गुरुङ खड्गीले हस्ताक्षर गरेका छन् । मोबाइल बैंकिङ, चेक बुक तथा कार्डबाट बिल भुक्तानी गर्दा छूट पाइने बताइएको छ । बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)