ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डलरको मूल्य बढ्यो, अन्यको के छ ?

२०८० मंसिर, २०  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवार अमेरिकी डलरको विनिमय दर बढाएको छ ।

राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३३ रुपैयाँ १२ पैसा र विक्री दर १३३ रुपैयाँ ७२ पैसा तोकिएको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३३ रुपैयाँ ०९ पैसा र विक्री दर १३३ रुपैयाँ ६९ पैसा कायम भएको थियो ।

आज युरोको भाउ भने घटेको छ । आज प्रतियुरोको खरीद दर १४४ रुपैयाँ १२ पैसा र विक्री दर १४४ रुपैयाँ ७७ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४४ रुपैयाँ ७९ पैसा र विक्री दर १४५ रुपैयाँ ४४ पैसामा कारोबार भएको थियो ।

अन्य मुद्राको कति छ विनिमय दर ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)