ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धनगढीमा सिप्रदीको मेकानिक्स तथा वितरक भेला

२०८० मंसिर, २२  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। सिप्रदी अटोपार्ट्स प्रालिले धनगढीमा टाटा गाडीहरूसँग सम्बन्धित मेकानिक्स तथा पार्ट्स वितरकको भेला सम्पन्न गरेको छ । मंगलवार आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख उद्देश्य टाटाका सामान सही तथा सक्कली प्रयोग गर्ने र ग्राहकलाई अधिकतम फाइदा उपलब्ध गराउने बताइएको छ । कार्यक्रममा कम्पनीका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले सक्कली टाटा पाटर््सको प्रयोग गर्दाको फाइदाका बारेमा प्रकाश पारेका थिए । करीब ५० जनाको उपस्थिति रहेको कार्यक्रममा उत्कृष्ट काम गर्ने टाटा मेकानिक्स तथा पार्ट्सका वितरकलाई उपहारसहित सम्मान गरिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)