ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डलरको मूल्य घट्दा अन्यको के भयो ?

२०८० मंसिर, २७  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवार अमेरिकी डलरको विनिमय दर घटाएको छ ।

राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३३ रुपैयाँ १३ पैसा र विक्री दर १३३ रुपैयाँ ७३ पैसा तोकिएको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३३ रुपैयाँ १४ पैसा र विक्री दर १३३ रुपैयाँ ७४ पैसा कायम भएको थियो ।

आज युरोको भाउ भाउ भने घटेको छ । आज प्रतियुरोको खरीद दर १४३ रुपैयाँ ७७ पैसा र विक्री दर १४४ रुपैयाँ ४२ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४३ रुपैयाँ ३३ पैसा र विक्री दर १४३ रुपैयाँ ९८ पैसामा कारोबार भएको थियो ।

आज अन्य मुद्राको यस्तो छ विनिमय दर ?

 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)