ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा पुन: पिया 

२०८० पुस, ३  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन। चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा पुन: राजन पिया चयन भएका छन् । भरतपुरमा सम्पन्न सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले पियाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

एसोसिएसनको प्रथम उपाध्यक्षमा इन्द्रप्रसाद रेग्मी, द्वितीय उपाध्यक्षमा उत्तम अधिकारी, सचिवमा कमल अधिकारी, कोषाध्यक्षमा यज्ञप्रसाद पौडेल चयन भएका छन् । यस्तै सदस्यहरूमा जनककुमार ढकाल, विष्णु सेंढाई, सुमन बर्तौला, होमनाथ पौडेल, विकास घिमिरे चयन भएका छन् । कार्यसमितिको कार्यकाल २ वर्ष रहने व्यवस्था छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)