ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्लोबल आइएमई बैंकलाई ‘भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३’

२०८० पुस, ६  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड ‘भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ । भिसा इन्टरनेशनलद्वारा काठमाडौंमा आयोजित लिडरसिप कन्क्लेभमा बैंक सन् २०२३ मा भिसा सदस्यमध्ये एसोसियट सदस्यतर्फ डेबिट कार्ड प्रवर्द्धनमा उत्कृष्ट बनेकाले अवार्ड प्रदान गरिएको हो । बैंकले हालैमात्र भिसासँगको सहकार्यमा ‘भिसा स्क्यान टू पे’ भुक्तानी प्रणालीको शुरू गरेको हो । क्यूआरमार्फत भर्चुअल भिसा कार्डबाट पेमेन्ट गर्ने सकिने उक्त प्रविधि नेपालमै पहिलो रहेको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)