ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य बढ्यो, यस्तो छ आज अन्य मुद्राको विनिमय दर

२०८० पुस, ११  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवार अमेरिकी डलरको विनिमय दर बढाएको छ । राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ८२ पैसा र विक्री दर १३३ रुपैयाँ ४२ पैसा तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ७३ पैसा र विक्री दर १३३ रुपैयाँ ३३ पैसा कायम भएको थियो ।

त्यसैगरी, आज अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य भने बढेको छ । आज १ अष्ट्रेलियन डलरको खरीद दर ९० रुपैयाँ ४१ पैसा र विक्री दर ९० रुपैयाँ ८२ पैसा कायम भएको छ । अघिल्लो दिन १ अष्ट्रेलियन डलरको खरीद दर ९० रुपैयाँ ३९ पैसा र विक्री दर ९० रुपैयाँ ८० पैसा रहेको थियो ।

त्यसैगरी, आज १ क्यानेडियन डलरको खरीद दर १०० रुपैयाँ २३ पैसा र विक्री दर १०० रुपैयाँ ६८ पैसा कायम भएको छ । अघिल्लो दिन १ क्यानेडियन डलरको खरीद दर १०० रुपैयाँ १२ पैसा र विक्री दर १०० रुपैयाँ ५८ पैसा कायम भएको थियो ।

के छ आज अन्य मुद्राको विनिमय दर ?


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)