ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनएमबि बैंकको अध्यक्षमा मनोजकुमार गोयल

२०८० पुस, २९  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। एनएमबि बैंकको अध्यक्षमा मनोजकुमार गोयल चयन भएका छन् । बिहीवार सम्पन्न बैंकको २८औँ साधारणसभाबाट गोयल अध्यक्ष पदमा निर्वाचित भएका हुन् । यस्तै सभाले गोयलसहित अन्य चारजना सञ्चालक चयन गरेको छ । सञ्चालकहरूमा जीवनकुमार कट्वाल, उत्तम भ्लोन, शिरिषकुमार मुरारका र हरिश्चन्द्र सुवेदी चयन भएका हुन् । अध्यक्ष चयन भएसँगै गोयलले सोही दिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पद तथा गोपनियताको सपथ लिएका छन् । गोयलसँग बैंक अफ काठमाण्डुको सीईओको रूपमा काम गरेको अनुभव छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)