ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सीएमसीको धरौटी रकम रोक्का राख्ने सरकारको निर्णय उच्च अदालतद्वारा सदर

Dec 27, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई

पुस १२, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका ठेकेदार कम्पनी सीएमसीले राखेको धरौटी रकम रोक्का राख्ने सरकारको निर्णयलाई उच्च अदालत पाटनले सदर गरेको छ । मुख्य न्यायाधीश प्रकाश कुमार ढुंगाना र न्यायाधीश कृष्ण बहादुर थापाको संयुक्त इजलासले सरकारको निर्णयलाई सदर गरेको हो ।

ठेकेदार कम्पनीले धरौटी रकम रोक्का राखेका कारण सोविरुद्ध रिट निवेदन दायर गरेको थियो । यसअघि सो अदालतले अन्तरिम आदेश दिई धरौटी रकम रोक्का राख्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको थियो । सो अन्तरिम आदेश बिहीवार खारेज भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)